स्वास्थ्य बीमा बोर्डले लमजुङ र सल्यान जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । बुधबार लमजुङमा र सोमबार सल्यान जिल्लामा कार्यक्रम शुरु गरिएको बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवालीले जानकारी दिए । सल्यान र लमजुङ जिल्लामा बोर्डका कार्यकारी प्रमुख दामोदर बस्यौला र स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो। माघ २ गते बोर्डले पाँचथर…