फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

फरवार्ड माइक्रोफाइनान्स (FOWAD) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको पुस २२ गते सम्पन्न ९९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…