बीमा समिति अध्यक्ष भन्छन् ‘केन्द्रिय बैंकले लाभांस बितरण नगर्न बैंकलाई भन्यो भने पनि बीमा कम्पनी बाध्य हुँदैनन्’

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बैंक वित्तीय संस्था र बीमा कम्पनीका लगानीकर्ता एउटै भएकाले प्रतिफलको विषय पनि एकनासको हुनु पर्ने बताएका छन्। नोटबजार डटकमले आयोजना गरेको अन्तरकृयाका क्रममा लगानीकर्ता, बीमक लगायतको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा उनले बैंक वित्तीय संस्थाले लाभांस नदिएको खण्डमा बीमा कम्पनी पनि बाध्य नहुने बताएका हुन् । उनले नोटबजार संवादलाई सम्बोधन गर्दै…