एशियन लाइफको व्यवसाय तथा नाफामा आर्कषक बढोत्तरी

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले व्यवसाय विस्तार गर्दै जादा खुद बीमा शुल्क आर्जनका साथै नाफामा पनि उच्च सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको तेस्रो…