सानिमा जनरल इन्स्योरेन्सले जारी गरेको प्राथमिक शेयर (आईपीओ) शेयर गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका २ लाख ७३ हजार जना लगानीकर्ताको खातामा शुक्रबार जम्मा भएको छ । इन्स्योरेन्स कम्पनीको शेयर एसजिआई संकेतमा शेयर प्राप्त गरेका लगानीकर्ताको हितग्राही खाता ( डिम्याट) जम्मा भएको हो । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गते देखि असोज २५ गतेसम्म कूल…