सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी शिवनाथ पाण्डेले दिए राजिनामा, आफ्नै व्यवसाय सुरु गर्ने

कार्यकाल सकिन केही समय मात्र बाँकी रहँदै गर्दा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै पाण्डेले मंसिर पहिलो सातादेखि लागू हुने गरी राजिनामा दिएका हुन् । पाण्डेले कार्यकाल सकिन ३ महिना बाँकी हुँदा राजिनामा दिएका हुन् । नोटबजारसँगको कुराकानीमा पाण्डेले अब आफ्नै व्यवसाय सुरु गर्ने भएकाले…