गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को झण्डै ६ लाख कित्ता लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन परेको छ । कम्पनीले लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयर गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयरमा गत मंगलबारदेखि आवेदन…