यूनियन लाइफ चौथो वर्षमाः ३० प्रतिशत साधारण शेयर चाँडै

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोबार संचालन गरेको तेश्रो वर्षमै बीमा क्षेत्रमा…