युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार ‘जीवन दीप’ बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस योजनाबाट ब्यक्तिगत तथा संस्थागत दुबैले न्यून बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने जनाइएको छ । यस बीमा योजना १६ देखि ६० वर्ष उमेर समूहका ब्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् । न्यूनतम ३…