सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्दै शनिबार २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कोभिड संक्रमणका कारण राजधानीमा सरकारले गरेको निषेधाज्ञाका कारण सभा सम्मेलन गर्न कठिनाई भएपछि कम्पनीले जुम प्रविधिबाट इन्स्योरेन्सको अध्यक्ष आर के मानन्धरको सभापतित्वमा सभा…