सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले गत आर्थिक वर्षमा आफ्नो खुद नाफा ३०.६७ प्रतिशतले वृद्धि गर्दै २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा बीमाङ्किय मूल्याङ्कन अघिको नाफा हो। अघिल्लो आवमा कम्पनीले १५ करोड ३६ लाख ६ हजार नाफा कमाएको थियो। जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको…