शिखर इन्स्योरेन्सको लिलामी शेयरमा कति आउला कट अफ मूल्य ?

शिखर इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको ८७ हजार ४१२ कित्ता शेयरको बोलकबोल खोल्ने काम भईरहेको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एक क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको लिलामी शेयरको बोलकबोल खोल्न सुरु गरिएको हो । १ हजार ८८५ ले इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गरेका छन् । सबै आवेदकको बोलकबोल र प्रस्तावित मूल्य सार्वजनिक गरे पछि…