शिखर इन्स्योरेन्सको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सले साउन २१ बुधबारदेखि लिलामी खुला गरेको ८७ हजार ४१२ कित्ता शेयरको लागि आवेदन गर्ने आज अन्तिम दिन हो ।  इन्स्योरेन्सले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन ।…