नेपालको जीवन बीमा कम्पनीको रुपमा करिब ३ वर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरुलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा स्थापना भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०७६।७७ मा आफ्नो ब्यवसाय विस्तार सबैभन्दा धेरै गरेको छ। कम्पनीले ३००…