एभरेष्ट इन्स्योरेन्स (EIC) को २५ औं वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ। अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा मंगलबार साधारण सभाले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय समेत गरेको छ। दिउँसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको…