आइएमई जनरल इन्स्योरेन्स ‘एशियाज् मोस्ट ट्रष्टेड अवार्ड २०१९’ बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टीङ कर्पोरेशन आईबिसिले 'एशियाज् मोस्ट ट्रष्टेड अवार्ड २०१९'  बाट सम्मानित गरेको छ । बुधबार थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरे । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबिसि लाई धन्यवाद दिंदै…