प्रत्येक वर्ष खुद नाफा बढाउँदै राष्ट्रिय बीमा कम्पनी, लगानीकर्ताको प्रतिफल भने बन्धक

प्रस्ताव गरेको १२० प्रतिशत बोनस शेयर साधारण सभामा लैजान नसकेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद…