नेपाल पुनर्बीमा कम्पनी मार्फत ९८ करोड बाहिरियो

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले ९८ करोड ७२ लाख रुपैयाँ पुर्नबीमा कमिशन वापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब २५ करोड १७ लाख रुपैंया र जीवन बीमा व्यवसायबाट २९ करोड ७४…