नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १ अर्ब ३७ करोड ५६ लाख १५ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ३९ प्रतिशतले बढेको हो…