लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको आज हुने १७ औं वार्षिक साधारण सभाले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनीको साधारण सभा नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान साढे ९ बजे बाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले चुक्ता पूँजीको ३५.५३ प्रतिशतका दरले ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशतका…