पुनर्बीमा कम्पनीद्धारा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

आइएमई लाइफ इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनीले सम्मान गरेको छ । अर्थिक वर्ष २०७५ ०७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूनर्बीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराएको भन्दै कम्पनीले सम्मान गरेको हो । पुनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आइएमई…