शिखर इन्स्योरेन्सले डाक्यो सधारणसभा, लाभांश छैन, हकप्रद र मर्जर एजेण्डा

शिखर इन्स्योरेन्सले साउन २८ गते मंगलबार चौधौ बार्षिक साधारण सभा आह्वान गरेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको गर्न नपाएको कम्पनीले हकप्रद र मर्जरको एजेण्डा अघि सारेको छ । साथै कम्पनीको साधारण सभाले ७ जना संचालक चयन गर्ने कार्यक्रम पनि रहेको छ । बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत…