नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४.५ अर्बले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । यो बिमा शुल्क गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ४९ करोड ५२ लाख रुपैयाँले धेरै हो ।  गत वर्षको यस अवधिमा कम्पनीले १० अर्ब ६९ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क…