एशियन लाइफका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

एशियन लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितहरुले प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट गत आर्थिक वर्ष २०७९–८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमांकीय प्रतिवेदन पारित गर्दै प्रतिहजार न्यूनतम ४२ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने जनाएको हो । प्राधिकरणबाट पुस १३ गते बीमांकीय प्रतिवेदन स्वीकृत भए…