लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा सम्पन्न

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सेयरधनीलाई कुनैपनि लाभांश नदिएको कम्पनीको सभाले अध्यक्षद्धारा प्रस्तुत सञ्चालक समितिको २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन…