मन्दीले जीवन बीमाको बीमा शुल्क संकलन प्रभावित, प्रथम बीमाशुल्क १०% घट्यो

देशमा आर्थिक क्रियाकलाप र उपभोगमा आएको कमीका कारण छाएको मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमाशुल्कमा देखिएको छ । अघिल्लो भदौको तुलनामा नवीकरण बीमाशुल्क १६.८० प्रतिशतले बढेको भएपनि प्रथम बीमाशुलक भने ९.९८ प्रतिशतले घटेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा २९ अर्ब १२ करोड ९८…