शिखरको नाफा ४० करोड ३१ लाख धेरै, १२ हजार दाबीको २ अर्ब भुक्तानी बाँकी

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४० करोड ३१ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा २७ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधमिा ४६.५६ प्रतिशतले बढेर ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको हो । समीक्षा अवधमिा खुद बीमाशुल्क बढेपछि कम्पनीले नाफामा…