एघार महीनामा ३६ अर्बको निर्जीवन बीमा ब्यवसाय, ६ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७९/८० को एघार महीना अवधि अर्थात जेठ महिनासम्ममा ३६ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्जीवन बीमा ब्यवसाय भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा निर्जीवन बीमा ब्यवसाय ५.९७ प्रतिशतले विस्तार भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले ३६ अर्ब १९ करोड रुपैयाँ ८८…