युनाइटेड– अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, कस्तो बन्यो कम्पनी ?

युनाइटेड र अजोड इन्स्योरेन्सले आज अर्थात जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । ‘युनाइटेड अजोड इन्स्योरेन्स’ लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीले गत चैत १६ गते मर्जरको अन्तिम…