बीमा प्राधिकरण ५५ औं वर्षमा, साढे ४४% जनसंख्यामा बीमा पहुँच

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण सोमबारदेखि स्थापनाको ५४ औं वर्ष पारी गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ५४ वर्षमा नेपालको कुल जनसंख्याको साढे ४४ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको छ भने बीमाको पहुँच तथा दायरा क्रमिक रुपमा बढ्दै गएको छ । बीमा क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ३.५ प्रतिशतको योगदान…