नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम।डि।आर।टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका…