जीवन बीमा कम्पनीको लगानी कुन क्षेत्रमा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बिमा कम्पनीहरुले विभिन्न क्षेत्रमा पौने ८ खर्ब रुपैयाँ लगानी गरेका छन् । साउनदेखि असोजसम्म १४ वटा जीवन बीमकले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै लगानी नेपाल सरकारको बचतपत्र तथा…