एशियन लाइफको सञ्चालक मास्केको राजीनामा स्वीकृत

एशियन लाइफको सञ्चालक मास्केको राजीनामा स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठका अनुसार २०८० मङ्सिर १८ गते सोमबार दिउँसो ३ बजे सम्पन्न सञ्चालक समितिको १८६ औं बैठकले मास्केको राजीनामा स्वीकृत गरेको जानकारी दिए । सञ्चालक समितिको सञ्चालक श्रीमती सजल मास्केले व्यक्तिगत कारण देखाई मङ्सिर १८ गते देखि लागू हुने गरी राजीनामा दिएकी…