हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भारतमा दुई अवार्ड

एक नेपाली बीमा कम्पनीलाई भारतमा एकसाथ दुई सम्मान प्राप्त भएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतको ‘आर्थिक राजधानि’ भनेर चिनिएको मुम्बईमा गए राति दुई सम्मान पाएको हो । भारतीय चेम्बर अफ कमर्शले विहीबार साँझ एक आर्यक्रम आयोजना गरी उक्त सम्मान दिएको हो । कार्यक्रममा नेपालको ‘उत्कृष्ठ लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि…