बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन् । उनले सिङ्गो बीमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताए । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को शुभ उपलक्ष्यमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुक्रबार आयोजित शुभकामना आदान…