चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौमा १ अर्ब १८ करोड २० लाख ७ हजार रुपैयाँ बराबरका बीमालेख सर्मपण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौमा मात्रै १४ जीवन बीमा कम्पनीहरुमा कुल ९ हजार ३८६ वटा बीमा पोलिसी सरेन्डर भएका हुन् । भदौमा साउनको तुलनामा ४१२ वटा कम बीमालेख सरेण्डर हुँदा मूल्यमा समेत १०…