निर्जिवन बीमा कम्पनीहरुले दुई महीनामा संकलन गरे ७ अर्ब बढि बीमाशुल्क

निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा कुल ७ अर्ब ८ करोड ४८ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेर ७ अर्ब माथि बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब…