सिटिजन लाइफको आईपीओमा पर्‍यो ४०% ले नपाउने गरी अधिक आवेदन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा अन्तिम दिन मंगलबारसम्ममा ४० प्रतिशतले नपाउनेगरी अधिक आवेदन परेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ९ लाख जनाले १० कित्ताका दरले आईपीओ पाउने इन्स्योरेन्सको आईपीओमा अन्तिम दिन शुक्रबार साँझ ५ बजेसम्म कुल १५ लाख १० हजार ६९३ वटा आवेदन परेको हो । यस तथ्याङ्कलाई आधार मान्दा ६…