नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएर सञ्चालनमा आएका १० वटा पुनर्बीमा ब्रोकर कम्पनीहरुको लगानी जोखिममा परेको छ । ब्रोकर कम्पनीले व्यवसाय नपाएपछि कम्पनीहरुको लगानी धरापमा परेको हो । प्राधिकरणले हालै एलिएण्ट इन्स्योरेन्स ब्रोकर, एलाइड इन्स्योरेन्स ब्रोकर, ट्रष्ट रि इन्स्योरेन्स, ग्लोबल इन्स्यारेन्स ब्रोकर, फेडेरल रिइन्स्योरेन्स ब्रोकर, शुभ रिइन्स्योरेन्स ब्रोकर, हब म्यानेजम्याण्ट, एवन रिइन्स्योरेन्स, एसटिसि रिइन्स्योरेन्स र जेबि…