कम्पनीको नाम र सीईओमा सहमति नजुटेपछि तोडियो प्रभु र अजोडको मर्जर, युनाइटेड र अजोडबीच सहमति

प्रभु इन्स्योरेन्ससँग मर्जर सहमति तोडेको अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्यारेन्स कम्पनीसँग मर्जरको लागि सहमति गरेको छ । मंगलबार प्रभु र अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणमा पुगेर सहमतिमा नै मर्जर तोडेका थिए । प्रभुसँग सहमति तोडेपछि अजोड इन्स्योरेन्सले युनाईटेड इन्स्योरेन्ससँग बुधबार मर्जर सहमति गरेको छ । युनाईटेडको बुधबार सम्पन्न साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको हो…