सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त बीमा कम्पनी

युनाइटेड रजिष्टर अफ सिस्टम (युआरएस) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी आइएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरि विभुषित गरेको छ । उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहि माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । सूर्यज्योति लाइफले ई.सं. २०२३…