जीवन बीमा कम्पनीहरुको मंसिरमा संकलन गरे साढे १३ अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा साढे १३ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर महिनामा मात्रै कम्पनीहरुले १० लाख १ हजार १९९ वटा बीमालेख १३ अर्ब ५० करोड ४६ लाख ७९ हजार रुपैयाँ संकलन गरेका छन् । लु आर्थिक वर्ष २०७९/८० को पाँच महिनासम्ममा कम्पनीहरुले ५९ अर्ब ५१…