सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा पूर्ण छुट दिने

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड दुई वर्ष अगाडि देखि व्यतित भएका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क (व्याज) पूर्ण रुपमा छुट दिने घोषणा गरेको छ । कम्पनीका अनुसार २०७९ पुस ११ गते देखी २०७९ पुस २५ गते सम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने विलम्ब…