लघु निर्जीवन बीमा कम्पनीका लागि प्राधिकरणले तोक्यो लगानीका क्षेत्र

नेपाल बीमा प्राधिकरणले लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका लागि लगानीका क्षेत्र र सीमा तोकि दिएकोे छ । प्राधिकरणले यस्ता बीमकलाई लगानीका लागि विभिन्न आठ वटा क्षेत्र तोकेको हो । बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । त्यस्तै, घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन बर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने प्राधिकरणले जनाएको…