राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४०० नजिक, मूल्य आम्दानी अनुपात पनि ६०० माथि !

नियामकीय निर्देशनको पालना गर्न नसकेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ४०० रुपैयाँ नजिक पुगेको छ । तोकिएको पुँजी पुर्याउन कुनै पनि योजना बनाएर अघि बढ्न नसकेको कम्पनीले लगानीकर्तालाई लाभांश बितरण गर्न तथा बक्यौता वर्षहरुको साधारण सभा गर्न नसक्दा नेटवर्थ बढ्दै गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर नेटवर्थ १…