नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ ४ दिने वार्षिक सम्मेलन लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने…