लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश बारे लगानीकर्ताले निर्णय लिने अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश लिने वा नलिने बारे लगानीकर्ताले निर्णय गर्ने दिन आज अन्तिम रहेको छ । कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । यसर्थ, कम्पनीको लाभांश पाउन आजै सेयरधनी बन्नुपर्नेछ । कम्पनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ…