कानून उल्लङ्घन गर्ने २२ बीमा कम्पनीलाई जरीवाना, १२ कम्पनी दोहोरिए

बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न २२ बीमा कम्पनीहरुलाई जरीवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीहरुमाथि कारवाही गरेको हो । समितका अनुसार पहिलो पटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने दश वटा बीमा कम्पनीहरुलाई १०/१० हजारको दरले तथा दोस्रो पटक समयमा नै लेखापरीक्षण प्रतिवेदन नबुझाउने बाह्र वटा बीमा…