नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तेस्रो पटक अर्थमन्त्रालको बागडोर सम्हालेपछि सुस्त सहँदै आएको सेयर बजारमा गुल्जार छाएको छ । सोमबार करिब ५७ अंकले बढेको सेयर बजार मंगलबार एक घण्टामा नै ४४ अंक बढीले वृद्धि भएको छ । पौडेलको यसअघिका अर्थमन्त्री बन्दाको रेकर्ड हेर्दा हरेक पटक उच्चतम बिन्दुमा नेप्से पुगेकाले पनि सेयर बजारका लगानीकर्ताको आत्मबल फर्किएको…