पुनर्बीमक कम्पनीलाई ११ वटा क्षेत्रमा लगानी गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीलाई ११ वटा क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले लगानी निर्देशन नै जारी गरी कम्पनीले लगानी गर्ने सीमा समेत तोकी दिएको हो । पुनर्बीमक कम्पनीले सहायक कम्पनीमा पनि लगानी गर्न सक्नेछ । धितोपत्र सम्बन्धी कानुन बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक कम्पनीमा लगानी गर्न सक्नेछ । त्यस्तै, कृषि…