नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७।७८ बाट प्रस्ताव गरेको लाभांश वितरण गरेको छ । कम्पनीको मंसिर ८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत नगद लाभांश बुकक्लोज मितिसम्म कायम सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको…